यूईएफए युरोकप फुटबलमा आज ३ खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ अषाढ २, बुधबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असार २, काठमाण्डौ । यूईएफए युरोकप फुटबलमा बुधबार तीन खेल हुँदै छन् । आज समूह ‘ए’का दुई तथा समूह ‘बी’का एक खेल हुँदै छन् । युरोकपअन्तर्गत बुधबारको पहिलो खेलमा समूह ‘बी’को फिनल्याण्ड र रसिया भिड्नेछन् । साँझ पौने ७ बजे हुने खेलमा रसिया पहिलो जितको खोजीमा हुनेछ। खेल सेन्ट पिटर्सबर्गमा हुनेछ ।

फिनल्याण्ड भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । उता रसिया भने पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको थियो । यी दुई टोलीबीच युरोकपमा तेस्रो पटक भेट हुनलागेको हो भने हालसम्म जम्मा ४ पटक भेट भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस