कोपा अमेरिका खेलमा कोलम्बिया र भेनेजुएला बरावरी !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ अषाढ ४, शुक्रबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असार ४, काठमाण्डौ । कोपा अमेरिका अन्तर्गत सम्पन्न पहिलो खेलमा कोलम्बिया र भेनेजुएला बराबरीमा रोकिएका छन् । समूह ए कै अर्को खेलमा ब्राजिल र पेरु प्रतिस्पर्धामा छन् ।

ब्राजिलले आफ्नो पहिलो खेलमा भेनेजुएलालाई हराएको थियो भने पेरुको यो प्रतियोगितामा पहिलो खेल हो । प्रतियोगितमा ५।५ टिमको दुई समूह बनाइएको छ । दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस