युरोकप फुटबलमा इटाली समूह विजेता, वेल्स नकआउट चरणमा !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ अषाढ ७, सोमबार (३ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असार ७, काठमाडौ । युरोकप फुटबलमा इटालीले समूह चरणमा तीनवटै खेल जित्दै समूह विजेता बनेको छ । गएराति भएको खेलमा इटालीले वेल्सलाई १–० ले हराएको हो ।

इटाली ३ खेलबाट ९ अंक जोडेर समूह विजेता बन्दा ४ अंक जोडेको वेल्स उपविजेता बन्यो । वेल्ससँग समान अंक भएपनि गोलअन्तरमा पछाडि रहेको स्वीट्जरल्यान्डको अघिल्लो चरण प्रवेशको सम्भावना जीवित छ ।

ताजा अपडेट

खोजी गर्नुहोस