एमसीसी प्राथमिकताको लिस्टमा छैन : परराष्ट्रमन्त्री खड्का

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन ६, बुधबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० प्राथमिकतामा नरहने बताएका छन् ।

बुधबार मात्र परराष्ट्रमन्त्री नियुक्त भएका खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ न्यूयोर्क जाँदैछन् । उनले राष्ट्रसंघ महासभामा भाग लिनुका साथै साइडलाइन मिटिङका क्रममा सार्क देशका परराष्ट्रमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

तर भ्रमणको एजेण्डामा एमसीसी प्राथमिकताको एजेण्डा नभएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस