अर्थ बजार

अर्थ बजार

सार्वजनिक खरिद ऐन विवाद : स्काफले भन्यो–’संसोधन हैन्, ऐन र नियमावली नै नयाँ ल्याउनुपर्छ’

जेठ ३१,काठमाडौँ । निजी सेवा प्रदायक संस्था सोसाइटी अफ कन्सल्टीङ आर्किटेक्चरल एण्ड ईन्जिनियरिङ फर्मस् (स्काफ) ले सार्वजनिक खरिद नियमावलीमा विशेष गरी निजि क्षेत्रलाई दुरगामी असर पर्ने कालो सुची सम्बन्धी प्रावधान (४९.क, १४१), समय थप सम्बन्धी प्रावधान (१२०), जनशक्ति सम्बन्धी प्रावधान (६९) र खरिद प्रकृयाबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम

जेठ ३१, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेतृत्वले अन्तर्रा्ष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली वायुसेवामाथिको प्रतिबन्ध हटाउन आग्रह

जेठ ३१, काठमाडौँ । प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतको ऋण अब रेल र सडकमा

जेठ ३१, काठमाडौँ । भारतले भूकम्पपछिको पूननिर्माणका लागि नेपाललाई दिने घोषणा गरेर पनि परिचालन...  विस्तृतमा

  • अनलाइन केन्द्र

१२ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय फिर्ता !

जेठ ३०,काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता...  विस्तृतमा

  • अनलाइन केन्द्र

शक्तिखोर औद्योगिक क्षेत्रले चितवन मात्रै नभएर देशकै अर्थतन्त्रमा टेवा पुर्याउँछ: पूर्व अर्थमन्त्री पाण्डे

जेठ ३० चितवन । पूर्व अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले शक्तिखोर...  विस्तृतमा

  • अनलाइन केन्द्र

धुनिबेसी नगरको बजेट असार १० गते आउदै, सुझाव दिन नागरिकलाई आग्रह

जेठ ३०, धुनिबेशी । धुनिवेसी नगरपालिकाले असार १० गते बजेट सार्वजनिक गर्ने भएको छ । नगरपालीकाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुधार भएन् सेयरबजार ! अझै लाग्दैछ ओरालो

जेठ २९,काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक नेप्से...  विस्तृतमा

  • अनलाइन केन्द्र

नागढुंगा सुरुङमार्गको ठेक्का जापानीज कम्पनी हाज्मा–आन्दो जेभीलाई ! असोजबाट धमाधम काम हुने

जेठ २९,काठमाडौँ । तोकिएको समयभन्दा ढिलो गरी नागढुंगा सुरुङ मार्गको ठेक्का तोकिएको छ । बुधबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

जनता बैँकको एकै साथ ६ शाखाबाट कारोवार सुरुवात, देशभर शाखा संख्या १३५ पुग्यो

जेठ ३०,काठमाडौँ । देशको ग्रामिण तह सम्म बंैकिङ्ग पहुँच पु¥याई सहज र सरल वित्तीय सेवा उपलब्ध...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘शैक्षिक कर्जा’ सस्तो लोकप्रियता मात्रै ! युवाले भने– ‘अर्थमन्त्रीको कुरा हावादारी’

जेठ २९,काठमाडौँ । सरकारले शिक्षित बेरोजगारहरुलाई स्वरोजगार बनाउने उद्देश्यले घोषणा गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सेनाको ट्रयाकसुट खरिदमा अनियमितता, दररेट बढी राख्ने फर्म छनोट

जेठ २९, काठमाडौँ । नेपाली सेनाले खरिद गर्न लागेको पोसाक खरिदको छनोट प्रक्रियामा सार्वजनिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

विकासमा हटेन पुरानै ढर्रा, प्रतिदिन ५० अर्ब खर्च गर्नुपर्ने बाध्यता

जेठ २९, काठमाडौँ । सरकारले विकास खर्चको लक्ष्य भेट्न प्रतिदिन ५० अर्ब खर्च गर्नुपर्ने देखिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ठेकेदारको दबाबमा एक महिनामै सच्याइयो सार्वजनिक खरिद नियमावली

जेठ २९, काठमाडौँ । सरकारले निर्णय गरेर राजपत्रमा प्रकाशन भइसकेको सार्वजनिक खरिद नियमावली...  विस्तृतमा

  • अनलाइन केन्द्र

आन्दोलन फिर्ता लिन्छौँ, दवाब भने जारी राख्छौँ: निर्माण व्यवसायी

जेठ २७, काठमाडौँ । निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावली २०७६ को सातौं संशोधनले...  विस्तृतमा

  • अनलाइन केन्द्र

सार्वजनिक खरिद नियमावली संशोधनपछि निर्माण व्यवसायीको आन्दोलन फिर्ता

जेठ २८,काठमाडौँ । निर्माण व्यवसायीले आन्दोलनका कार्यक्रमलाई केही चकता दिने बएको छ । उनिहरुले...  विस्तृतमा

  • अनलाइन केन्द्र

तातोपानी नाका खुलेकै दिनदेखि बन्द !

जेठ २८, काठमाडौँ । चीन सँगको पुरानो नाका तातोपानी भूकम्पछि बन्द भएर निकै तामझामका साथ २ साता...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाँदर लखेट्न प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट

जेठ २८, काठमाडौँ । पाल्पाका १० स्थानीय तहमध्ये रिब्दिकोट र रम्भा गाउँपालिकाले मात्रै...  विस्तृतमा

  • अनलाइन केन्द्र

गोरखा र नुवाकोटमा भइरहेको पुननिर्माण भारतद्धारा एक अर्ब ६० करोड रुपैयाँ सहयोग

जेठ २७,काठमाडौँ । गोरखा र नुवाकोटमा भूकम्पपश्चातको निजी आवास पुनर्निर्माण गर्न भारत सरकारले...  विस्तृतमा

  • अनलाइन केन्द्र

उच्च शिक्षा पढ्न ५ लाख ऋण दिँदै भक्तपुर, यस्तो छ लिने प्रक्रिया

जेठ २७, काठमाडौँ । भक्तपुर नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न समस्या परेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरिया रोजगारीः रेमिट्यान्सभन्दा खर्च बढी, हेर्नुस् तथ्य

जेठ २७, काठमाडौँ । पछिल्ला चार वर्षमा कोरिया जान युवाले २६ अर्ब ९५ करोड रुपैयाँ खर्च गरेका छन्।...  विस्तृतमा

  • अनलाइन केन्द्र

बूढीगण्डकी जलविद्युत आयोजनामा जनताकै लगानीमा बन्नुपर्छ: सभापति देउवा

जेठ २६, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजना...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल र भारतबीच रेल सेवा सञ्चालन सम्झौता पुनःनवीकरण

जेठ २६, काठमाडौँ । डेढ दशकअघि नेपाल र भारतबीच भएको रेल सेवा सञ्चालन सम्झौता पुनःनवीकरण भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ठूला करदाताले अझै तिरेनन् कर, २१ करोडभन्दा बढी बक्यौता

जेठ २६, काठमाडौँ । ललितपुर महानगरपालिकाको जग्गा भाडामा लिएर पैसा, व्यवसाय सञ्चालन गर्दै आएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस