अर्थ बजार

अर्थ बजार

जेट एयरवेजका ११ सय पाइलटले भोलिदेखि जहाज नउडाउने

बैशाख १, काठमाडौँ । संकटमा गुज्रिरहेको जेट एयरवेजका ११०० पाइलटले भोलिदेखि उडान नभर्ने निर्णय गरेका छन्। राष्ट्रिय संगठन नेश्नल एभियसन गिल्ड (एनएजी)मा आबद्ध ११०० पाइलटले सेवासुविधा नपाएको भन्दै उडान नभर्ने निर्णय गरेका हुन्। उनीहरूले सोमबार बिहान १० बजेदेखि कुनै पनि उडान नभर्ने निर्णय गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाकिस्तानमा एक लिटर दूधकै मूल्य १८० रुपैयाँ !

बैशाख १, काठमाडौँ । महंगीका कारण पाकिस्तानमा दूध प्रतिलिटर १८० रुपैयाँ (नेपाली २८८ रूपैयाँ)...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिमालबाट ४५ करोड बढी रोयल्टी सङ्कलन

बैशाख १, काठमाडौँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ४५ करोड भन्दा बढी रोयल्टी सङ्कलन भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

लुक्लामा समीट एअरको जहाज दुर्घटना ! तिन जनाको मृत्यु

बैशाख १,लुक्ला । लुक्लामा समीट एअरको जहाज दुर्घटना भएको छ । दुर्घटनामा तिन जनाको मृत्यु भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सम्बन्ध स्थापना भएको ६० औँ वर्ष : पाकिस्तानमा नेपाली खाद्य महोत्सव

चैत्र ३०,काठमाडौँ । नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

असारसम्म पाइपबाटै पेट्रोल आउने, वार्षिक २ अर्ब ढुवानी खर्च जोगिने

चैत ३०, काठमाडौँ ।इन्डियन आयल कर्पोरेसन (आइओसी) को सहयोगमा निर्माणाधिन मोतीहारी–अमलेखगञ्ज...  विस्तृतमा

  • अनलाइन केन्द्र

आयल निगमले बोनस बाँड्न नपाउने

चैत ३०, काठमाडौँ । आयल निगमले कर्मचारीलाई बोनसका लागि विनियोजन गरेको तीन अर्ब १३ करोड रुपैयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्राधिकरणमा घिसिङको चमत्कार : झण्डै ३ अर्ब नाफामा, चुहावट २० प्रतिशत मात्रै

चैत्र २९,काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ८४ करोड ८१ लाख...  विस्तृतमा

  • अनलाइन केन्द्र

नापतौलका यन्त्र दर्ता नगरिए कारबाही

चैत २९, डोटी । जिल्लामा व्यापार व्यवसायका लागि प्रयोगमा आउने नापतौल यन्त्र र ढक समयमा नै दर्ता...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना: करोडौँ मूल्यका सरकारी जमिन व्यक्तिको नाममा

चैत २९, नेपालगन्ज ।  भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौँ मूल्यका...  विस्तृतमा

  • अनलाइन केन्द्र

सहरी विभागको जग्गा पनि व्यक्तिकै नाममा

चैत २९, काठमाडौँ । सहरी विकास तथा भवन विभाग रहेको जग्गा व्यक्तिका नाममा दर्ता गर्न सर्वाेच्च...  विस्तृतमा

  • अनलाइन केन्द्र

विद्युत् प्राधिकरणमा साढे ७ अर्ब हिनामिना, उद्योगलाई ‘अस्वाभाविक’ छुट

चैत २९, काठमाडौँ । महसुल निर्धारणका क्रममा नेपाल विद्युत् प्राधिकरणमा झन्डै साढे ७ अर्ब...  विस्तृतमा

  • अनलाइन केन्द्र

अबदेखि न्यूनतम १० कित्ता शेयर आवेदन गर्न सकिने

चैत्र २८,काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा हालको कम्तीमा ५० कित्ता...  विस्तृतमा

  • अनलाइन केन्द्र

महासचिव पौडेलले दावी: जग्गा हिनामिनामा मेरो कुनै संलग्नता छैन (विज्ञप्तीसहित)

चैत २७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बालुवाटारस्थित...  विस्तृतमा

  • अनलाइन केन्द्र

नयाँ वर्षमा टेलिकमको भ्वाइस अफर : सस्तोदेखि निःशुल्क कल

चैत २७, काठमाडौँ । नेपाल टेलिकमले उपभोक्ताहरूका लागि सहुलिय दररेटमा विभिन्न सेवाहरू उपलब्ध...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’

चैत २७, काठमाडौँ । दोस्रो ‘प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’ हुने भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

१० कित्ता सेयरको लागि पनि आवेदन दिन पाउने व्यवस्था

चैत २७, काठमाडौँ । सर्वसाधारणले सार्वजनिक धितोपत्र (सेयर) निष्काशनमा न्युनतम् १० कित्ता आवेदन...  विस्तृतमा

  • अनलाइन केन्द्र

ग्यासको चुल्होमा प्रयोग हुने पाइपमा नेपाल गुणस्तर चिह्न अनिवार्य

चैत २७, काठमाडौँ । सरकारले नेपाल गुणस्तर चिह्न लिन बाध्य हुने सामग्रीमा ग्यास चुल्होबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

वैदेशिक लगानी कुर्दै दक्षिण एशियाको उदाउँदो तारा

चैत २७, काठमाडौँ । नेपालको समृद्धिको चाहना र विकासका सम्भावनाबारे बहस गर्दै तथा नेपालका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

बर्ड फ्लु आतंकः भक्तपुरमा एक सातामा ४३ सय कुखुरा नष्ट

चैत २७, काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ मा बर्ड फ्लु संक्रमण फैलिएपछि एक सातामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

तातोपानी नाका जेठको मध्यबाट पुनः सञ्चालनमा आउने

चैत्र २७,काठमाडौँ । नेपाललाई चीनसित जोड्ने तातोपानी नाका जेठको मध्यबाट पुनः सञ्चालनमा आउने...  विस्तृतमा

  • अनलाइन केन्द्र

नौबिसे–नागढुंगा सुरुङ मार्ग: अबको १० दिनभित्र निर्माण कम्पनी छनोट गरिने

चैत्र २७,काठमाडौँ । नौबिसे–नागढुंगा सुरुङ मार्ग निर्माणको काम लम्बिँदै गएको छ । निर्माण...  विस्तृतमा

  • अनलाइन केन्द्र

किसान ठग्दै चिनी उद्योग, आठ अर्ब भुक्तानी गर्न आलटाल

चैत २७, काठमाडौँ । वर्षौंदेखि उखुको मूल्य निर्धारण र खरिद रकम भुक्तानी दुवैमा किसानलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

२५ हजारसहित पक्राउ परेका घुस्याहा अधिकृतलाई विभूषण दिने तयारी !

चैत २७, काठमाडौँ । ३ असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस