अर्थ बजार

अर्थ बजार

४ वैशाखमा नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै, के छ यसको उपयोगिता ?

चैत २२, काठमाडौँ । नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट ९भूउपग्रह० ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी ९ज्याक्सा० को...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्य घट्यो

चैत्र २१,काठमाडौँ । नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता सम्पन्न

चैत्र २१,काठमाडौँ । सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धि...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाइप लाइन निर्माणको कार्य तीब्र ! बैशाखबाट सुचारु हुँदै

चैत्र २१,अमलेखगञ्ज । नेपालमा पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउन निर्माण सुरु भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सांसदलाई एक करोडको योजना: विपक्षी कांग्रेससहित अन्य दल किन मौन ?

चैत्र २१,काठमाडौँ । प्रदेश ३ सरकारले आफ्नै नीति तथा कार्यक्रमविपरित आर्थिक वर्षको अन्त्यतिर...  विस्तृतमा

  • अनलाइन केन्द्र

२५ बर्षपछि नेपालमा के–के हुनेछ ? यस्तो छ, पन्ध्रौँ पञ्चवर्षीय योजना !

चैत्र २०,काठमाडौँ । दिगो विकासको लक्ष्यसहित राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

रेडियो नेपाललाई एक वर्षभित्र सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गर्ने घोषणा

चैत्र २०,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले रेडियो नेपाललाई एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

वाइडबडी प्रकरणमा अख्तियारद्वारा धमाधम बयान

चैत २०, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज प्रकरणमा २१ जनासँग बयान...  विस्तृतमा

  • अनलाइन केन्द्र

कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष पाठक प्रधानमन्त्रीबाट सम्मानित

चैत्र २०,काठमाडौँ । ६२ औं सहकारी दिवश विभिन्न कार्यक्रम गरी मनाईदैछ । सो अवसरमा मंगलबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालले आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्‍याउने

चैत १९, काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड कनेक्सन भरपर्दो बनाउने...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री रोजगार कार्यक्रमले तानेन युवा

चैत १९, काठमाडौँ । युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक पटक सोच्नेछन् । किनकि प्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

एक बोतल अत्तरको मूल्य साढे १४ करोड

चैत १९, काठमाडौँ । एक इमिराती अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस वर्षको बजेटको सिलिङ गत वर्षभन्दा दुई खर्ब बढी

चैत १९, काठमाडौँ । लगानी सम्मेलनलगत्तै सरकार आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफलमा जुटेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

आंशिक खुल्यो मलेसिया रोजगारी, पूरै कहिले खुल्छ?

चैत १९, काठमाडौँ । लामो समयदेखि बन्द मलेसिया रोजगार आइतबारदेखि आंशिक खुला भएको छ। भिसा आएर...  विस्तृतमा

  • अनलाइन केन्द्र

ढिलासुस्ती गर्ने ठेकेदारमाथि प्रश्नको वर्षा

चैत १९, काठमाडौँ । ‘सडकको काममा के कारणले ढिलाइ भइरहेको छ ? पुलको काममा किन ढिलासुस्ती ? बनेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

विदेशी कम्पनीको प्रलोभनमा जहाज थन्क्याएर नयाँ गन्तव्य खोज्दै कर्मचारी

चैत १९, काठमाडौँ । राष्ट्रिय ध्वा.जाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी...  विस्तृतमा

  • अनलाइन केन्द्र

हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने उद्योग वाणिज्य महासंघको घोषणा

चैत १८, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्सामा हावाहुरीबाट प्रभावितलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

४० बर्षपछि फेरीदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रुप ! आजबाट दैनिक १० घण्टा सेवा बन्द

चैत्र १८,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक १० घण्टा बन्द हुँदैछ । २१...  विस्तृतमा

  • अनलाइन केन्द्र

कलिङ भिषा प्राप्तलाई आजबाट मलेसियाको श्रम स्वीकृति

चैत १८, काठमाडौँ । दस महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुलेको छ। सोमबार (आज) देखि कलिङ...  विस्तृतमा

  • अनलाइन केन्द्र

अन्नतः अघि बढ्नेभयो बाहिरी चत्रपथको काम !

चैत १७, काठमाडौँ । लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रस्ताव...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजार बढ्ने क्रम रोकियो, सात उपसमूहको शेयर मूल्य घट्यो

चैत्र १७,काठमाडौँ । शेयर बजार बढ्ने क्रम आज थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालगञ्ज नाकाबाट भारतीय पशु आयात पूर्णरूपमा ठप्प

चैत्र १७,नेपालगञ्ज । नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प...  विस्तृतमा

  • अनलाइन केन्द्र

लगानी सम्मेलन : पन्ध्र परियोजनामा लगानीको घोषणा

चैत्र १७,काठमाडौँ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न १५ वटा परियोजनामा लगानी...  विस्तृतमा

  • अनलाइन केन्द्र

उत्साहका साथ सकियो लगानी सम्मेलन, लगानीकर्ताको मन पग्लियो होला त ?

चैत्र १७,काठमाडौँ । आर्थिक समृद्धिको मार्ग चित्र पहिल्याउने लक्ष्यका साथ सरकारले आयोजना...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस