समाचार

समाचार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

चैत्र २२, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुशासनसहित तीनवटा समितिको बैठक बस्दै

चैत्र २२, काठमाडौँ । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति,...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच बैङ्ककमा भेटवार्ता

चैत्र २१, काठमाण्डौँ ।   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

जडीबुटी प्रशोधन केन्द्र बस्तीबाट टाढा सार्न योजना बनाऔं : सांसद गौतम

चैत्र २१, काठमाण्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले जडीबुटी...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालको आर्थिक वृद्धि ४.५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

चैत्र २१, काठमाण्डौँ ।  विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर ४.५...  विस्तृतमा

  • अनलाइन केन्द्र

नगर प्रहरी प्रमुख पाण्डे आक्रोशित : सुरक्षा ‘थ्रेट’ भएमा हामी सबैलाई रोक्छौ

चैत्र २१, काठमाण्डौँ ।  काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले सुरक्षा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बालेनलाई सुनिताको चुनौती : कोठामा बसेर होइन, यहाँ आएर समस्याको समाधान खोजौं

चैत्र २१, काठमाण्डौँ ।  काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई तीन...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघले भन्यो–औचित्य छैन, ऐन जारी गरियोस्

चैत्र २१, काठमाण्डौँ ।  सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षक महासंघले...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर्मचारीले ताला फुटाएपछि कार्यकक्ष छिरे काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत

चैत्र २१, काठमाण्डौँ।  काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रमुख प्रशासकीय अधिकृत गुरागाई काममा फर्कन खोजेपछि महानगरमा प्रहरी परिचालन

चैत्र २१, काठमाण्डौँ ।  काठमाडौं महानगरपालिकाको कार्यालयमा ठूलो संख्यामा नगर प्रहरी परिचालन...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीको थाइल्याण्डका व्यवसायीसँग भेटवार्ता

चैत्र २१, काठमाडौँ ।  थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली...  विस्तृतमा

  • अनलाइन केन्द्र

हेर्दाहेर्दैमा राखिएको कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुँदै

चैत्र २१, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिचन्द्रको स्ववियु चुनावमा १६ वर्षपछि फेरि नेविसंघ, सभापतिमा कोइराला

चैत्र २१, काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको भाउमा फेरि कीर्तिमान : तोलामा एक लाख ८० हजार नाघ्यो

चैत्र २१, काठमाण्डौँ । सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । आज एकै दिन तोलामा एक हजार दुई...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल सुपर लिग: ललितपुर सिटीको पहिलो जित

चैत्र २१, काठमाण्डौँ ।  ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिचन्द्र स्ववियूमा नेविसंघका गोविन्दको अग्रता कायमै, कसको मत कति ?

चैत्र २१, काठमाण्डौँ ।  त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)...  विस्तृतमा

  • अनलाइन केन्द्र

रोजगारीका लागि बिदेसिनेमा ३९ प्रतिशत निरक्षर, सुदूरपश्चिमबाट सबैभन्दा बढी !

चैत्र २१, काठमाण्डौँ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँको आकाशमा डम्म लागेको बादल कहिले फाट्ला ?

चैत्र २१, काठमाडौँ । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म लागेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

यी प्रदेशमा आज हिमपातको सम्भावना, बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

चैत्र २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

चैत्र २१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा

चैत्र २१, काठमाडौँ । तराई मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति...  विस्तृतमा

  • अनलाइन केन्द्र

६ वटा संसदीय समितिको बैठक बस्दै, के छन् एजेन्डाहरु ?

चैत्र २१, काठमाडौँ । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधामन्त्रीद्वारा थाइल्याण्डका प्रधानमन्त्री शिनावातलाई नेपाल भ्रमणको निमन्त्रणा

चैत्र २०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र...  विस्तृतमा

  • अनलाइन केन्द्र

लोरेन्स विश्नोईको नाममा आठ करोड फिरौती माग्ने भगौडा सैनिक पक्राउ

चैत्र २०, काठमाडौँ । सामाजिक सञ्जाल ह्वाट्सबाट पाँच करोड भारतीय रूपैयाँ (नेपाली आठ करोड)...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस