राजनीति

राजनीति

कांग्रेस नेतृत्वलाई खबरदारीः सशक्त भ्रातृ संगठनलाई निकम्मा बनाएर पार्टी कसरी बलियो हुन्छ ?

जेठ ३०, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समयमै अधिवेशन गरेर आफ्ना शसक्त भ्रातृ संगठनहरुलाई चलायमान बनाउन नसक्दा पार्टी नेतृत्वले चर्को आलोचना खेपिरहनुपरेको छ । पार्टीका शीर्ष नेताहरु भ्रातृ संगठन लथालिङ्ग बनाएको कारण कांग्रेस बलियो हुन नसकेको र कम्युनिष्ट सरकारको गलत...  विस्तृतमा

  • अनलाइन केन्द्र

भ्रातृ संगठनको नाम नेकपामा विवाद, युवा संघ कि वाईसीएल राख्ने ?

जेठ ३०, काठमाडौँ । सत्तारुढ नेकपाको युवा भ्रातृ संगठनमा नाम-विवाद बल्झेको छ। संगठनको औपचारिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

लोकसेवाको बिज्ञापन सम्बन्धी रिट : सर्वोच्चद्धारा कारण देखाउ आदेश जारी !

जेठ २९,काठमाडौँ । लोकसेवा आयोगको बिज्ञापन सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्री मे संग भेटवार्ता, राजकुमार ह्यारीले देखाए पुननिर्माणमा चासो

जेठ २९,काठमाडौँ । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी...  विस्तृतमा

  • अनलाइन केन्द्र

विकासमा हटेन पुरानै ढर्रा, प्रतिदिन ५० अर्ब खर्च गर्नुपर्ने बाध्यता

जेठ २९, काठमाडौँ । सरकारले विकास खर्चको लक्ष्य भेट्न प्रतिदिन ५० अर्ब खर्च गर्नुपर्ने देखिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब ‘सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली’ नारा बनाउन चाहन्छौं : प्रधानमन्त्री ओली

जेठ २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गतिशील अन्तरराष्ट्रिय श्रम वातावरणलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारले भन्यो : लोकसेवाले खोलेको बिज्ञापन रद्ध हुन्न

जेठ २७, विराटनगर । सरकारले लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको बिज्ञापन संबिधान सम्मत...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीले गरे टर्कीका उपराष्ट्रपति र नर्वेका प्रधानमन्त्रीसँग भेटवार्ता

जेठ २७, काठमाडौँ । स्वीटरल्याण्डको जेनेभामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लवका चार नेताद्धारा पार्टी परित्यागको घोषणा (विज्ञप्तिसहित)

जेठ २७, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ नेताहरुले...  विस्तृतमा

  • अनलाइन केन्द्र

युराेप भ्रमणमा रहेका प्रधानमन्त्रीले विभिन्न देशका नेतासँग भेटवार्ता गर्दै

जेठ २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अन्तर्राष्ट्रिय श्रम सङ्गठन...  विस्तृतमा

  • अनलाइन केन्द्र

नागरिकको आलोचनापछि राष्ट्रपतिको सवारीमा सुधार

जेठ २७, काठमाडौँ । सडकदेखि विमानका यात्रुसम्मले दुःख पाउन थालको भन्दै विरोध भएपछि...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारमा बस्ने कि छाड्ने ? डा.भट्टराई र यादवबीच विवाद

जेठ २७, काठमाडौँ । सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

मिडिया काउन्सिल विधेयक जस्ताको त्यस्तै पारित हुँदैन संशोधन भएरै छोड्छ

जेठ २६, भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले मिडिया काउन्सिल...  विस्तृतमा

  • अनलाइन केन्द्र

इटहरीका मेयर चौधरीले फिर्ता लिए प्रेसलाई चोट पुग्ने अभिब्यक्ति (बिज्ञप्तीसहित)

जेठ २६, काठमाडौँ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले नेपाली प्रेसप्रति आफ्नो...  विस्तृतमा

  • अनलाइन केन्द्र

बूढीगण्डकी जलविद्युत आयोजनामा जनताकै लगानीमा बन्नुपर्छ: सभापति देउवा

जेठ २६, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजना...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘मिडिया काउन्सिल विधेयक जबर्जस्ती पास गर्न खोजे सडक आन्दोलनमा जान्छौँ ‘ : सभापति देउवा

जेठ २६,गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध सडक संघर्ष गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्री बास्कोटाको गर्जन : ‘केही थोत्रा मानिसले भने झैँ विदेशी केका निम्ति बोलाउने ?’

जेठ २६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सिल...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लवको निशानामा परेका पुर्वसांसद कार्की भन्छन-‘ठूलो कुरा मृत्युलाई जितें,अब गाउँ फर्किने इच्छा छ’

जेठ २५,काठमाडौँ । ‘न पार्टीबाट आस छ, न सरकारबाट । ठूलो कुरा मृत्युलाई जितें । अब गाउँ फर्किने...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज युरोप भ्रमणमा जाँदै प्रधानमन्त्री ओली, यस्तो छ नौ दिनको कार्यक्रम

जेठ २५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अपराह्न युरोप भ्रमणमा जाँदैछन्।...  विस्तृतमा

  • अनलाइन केन्द्र

अभिभावकत्व ग्रहण प्रचारमात्रैः प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व

जेठ २५, काठमाडौँ । मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कूटनीतिक नियोग पुनर्संरचनाको तयारीमा नेपाल, केही देशमा दूताबास थप्ने, केहीमा हटाइँने

जेठ २५, काठमाडौँ । सरकारले विदेशस्थित कूटनीतिक नियोग पुनर्संरचनाको तयारी गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पार्टी, जनता र आफैप्रति विश्वास गर्न नेता तथा कार्यकर्तालाई वरिष्ठ नेता खनालको निर्देशन

जेठ २४, खोटाङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पुर्वप्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

चार देशमा राजदूत सिफारिस : अष्ट्रेलियामा दाहाल, कतारमा भारद्वाज

जेठ २४, काठमाडौँ । सरकारले चार देशका लागि नियुक्त सिफारिस गरेको छ । बिहीबार बसेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रेसलाई प्रतिपक्षीको बलियो साथ : देउवाले भने-‘मिडिया काउन्सिल विधेयक अघि बढाए सडक–संसद ठप्प पार्छौ’

जेठ २४,काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस