समाज

समाज

आइतबारदेखि देशैभर मौसम सफा हुने !

माघ २६,काठमाडौँ । आगामी आइतबारदेखि देशैभर मौसम सफा हुने प्रक्षेपण गरिएको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग...  विस्तृतमा

  • अनलाइन केन्द्र

महासङ्घले पत्रकारकाे न्यूनतम पारिश्रमिकबारे अनुगमन गर्ने

माघ २५, काठमाडौं । नेपाल पत्रकार महासङ्घले आइतबारदेखि श्रमजीवी पत्रकार ऐनअनुसार हालै गरिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मानव तस्करी गरी अलपत्र पारिएको आशङ्कामा भारतबाट १७९ जना नेपालीको उद्धार

माघ २५, काठमाडौं । काठमाण्डौ ( मानव तस्करी गरी अलपत्र पारिएको आशङ्कामा भारतबाट १७९ जना...  विस्तृतमा

  • अनलाइन केन्द्र

जानकी मन्दिरमा अश्लील नृत्य, गंगाजल छर्केर शुद्ध पार्न माग

माघ २५, काठमाडौं । जनकपुरधामको प्रमुख धार्मिकस्थल जानकी मन्दिरको प्रांगणमा सामुदायिक प्रहरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज पनि मेघगर्जनसहित वर्षा, अधिकांश उच्च स्थानहरुमा भारी हिमपातको सम्भावना

माघ २५, काठमाडौं । देशका अधिकांश भूभागमा आज (बिहिबार) पनि पानी पर्ने जल तथा मौसम पूर्वानुमान...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम खराब भएपछि दिल्ली अवतरण नगरेरै काठमाडौं फर्कियो विमान

माघ २५, काठमाडौं । काठमाडौंबाट १ सय ६ यात्रु बोकेर दिल्ली पुगेको नेपाल वायुसेवा निगमको एयरबस...  विस्तृतमा

  • अनलाइन केन्द्र

बस दुर्घटनामा १ जनाकाे मृत्यु: प्रदेश सांसदसहित १३ घाइते, सांसदकाे अवस्था गम्भीर

माघ २२, दाङ । दाङको मुसोटमा बिहीबार बेलुकी भएको बस दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्तो गाउँ जहाँ अहिलेसम्म कुनै भ्रष्टाचार भएको छैन

माघ २४, काठमाडौं । भ्रष्टाचार शून्य गाउँ सुन्दा अचम्म लाग्न सक्छ। तर यो सत्य हो। हुम्लाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

दलितलाई बजेटै बन्दः दलित प्रतिनिधिले समेत छुवाछुत बेहोर्छन्

माघ २४, ओखलढुंगा । संविधानले भेदभाव र छुवाछुतलाई गैरकानुनी मान्छ। तर, व्यवहारमा त्यस्तो छैन।...  विस्तृतमा

  • अनलाइन केन्द्र

अविवाहिता बनेर परपुरुषसँग प्रेम गर्न छोराको हत्या

माघ २४, काठमाडौं । सल्यानमा आमाले आफ्नै ४ वर्षीय छोरालाई विष खुवाई हत्या गरेको खुलासा भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमानः तीनदिनसम्म देशभर वर्षा, कुन दिन कस्तो मौसम ?

माघ २४, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म काठमाडौँसहित देशभर...  विस्तृतमा

  • अनलाइन केन्द्र

रोकिएन टिपर आतंक, काठमाडौँमा फेरि लियो २० वर्षीय युवकको ज्यान

माघ २३, काठमाडौं । काठमाडौँमा टिपरको ठक्करबाट फेरि एक युवकको मृत्यु भएको छ। कागेश्वरी मनोहरा...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसममा बदली कायमै, आज सामान्य भोलि भारी वर्षाको सम्भावना

माघ २३, काठमाडौं । देशका अधिकांश क्षेत्रमा बुधबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

विदेशीले लिएकाे करिब साढे ३ सय नेपाली नागरिकता रद्द

माघ २३, काठमाडौं । विदेशी नागरिकले जाली कागजात पेस गरी लिएका तीन सय ३९ नेपाली नागरिकता सरकारले...  विस्तृतमा

  • अनलाइन केन्द्र

गाडी बोक्ने वाइबा भन्छन् : काेही नसकेर रून्थे

माघ २३, हेटौँडा । दन्त्य कथा जस्तै लाग्न सक्छ कतिपयलाई जुक्तबहादुर वाइबाको जीवनी, कुनै बेला...  विस्तृतमा

  • अनलाइन केन्द्र

जग्गा बाँझो राखे ३ लाख जरिवाना

माघ २३, काठमाडौँ । स्थानीय तहलाई सूचना नदिई जग्गा बाँझो राखे ३ लाख जरिवाना हुने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

शिवपुरी-नागार्जुन क्षेत्रका पाँच सय २८ परिवारलाई अन्यत्र सारिने

माघ २३, काठमाडौं । वन तथा वातावरण मन्त्रालयले शिवपुरी–नागार्जुन निकुञ्जको मध्यवर्ती...  विस्तृतमा

  • अनलाइन केन्द्र

चाँगुनारायण नगरपालिकाले इँटाभट्टा बन्द गर्ने

माघ २२, भक्तपुर ।  चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा इँटाभट्टा सञ्चालनमा रोक लगाउने...  विस्तृतमा

  • अनलाइन केन्द्र

पत्रकारबाहेक सञ्चारमाध्यमका कर्मचारीको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न अन्तरिम आदेश

माघ २२, काठमाडौं । सर्वोच्च अदालतले श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम...  विस्तृतमा

  • अनलाइन केन्द्र

नुवाकोटमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ५ घाइते

माघ २२, नुवाकोट । पञ्चकन्या गाउँपालिका ४ थप्रेकमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङको गङ्गाजमुनामा हतियारसहित तीन पक्राउ

माघ २२,काठमाडौँ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज सोनाम ल्होछार : प्रदेश नम्बर ३ मा सार्वजनिक बिदा

माघ २२,काठमाडौँ । तामाङ समुदायले आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाउँदैछन् । पर्वको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पश्चिममा बदली, अरु ठाउँमा कस्तो ?

माघ २१, काठमाडौं । देशका पश्चिमी भूभागमा आंशिक बदली रहेपनि बाँकी भेगमा सोमबारको मौसम...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश ३ सरकारले ल्होसारमा सार्वजनिक बिदा दिने

माघ २१, हेटौँडा । प्रदेश नम्बर ३ प्रदेश सरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस