समाज

समाज

डडेल्धुरामा जीप दुर्घटना : वडाध्यक्षसहित चार जनाको मृत्यु

जेठ १५, डडेल्धुरा । आज बिहान डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नं को जीप दुर्घटना हुँदा वडाध्यक्षसहित चार जनाको मृत्यु भएको छ । डोटी आदर्श गाउँपालिका–३ का वडाध्यक्ष प्रेम बोहरासहितको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने अन्यमा गाडीधनी दिपायल सिलगढी–४ का...  विस्तृतमा

  • अनलाइन केन्द्र

इन्सेकद्वारा धादिङमा मानवअधिकार अनुगमन

जेठ १५,धादिङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा धादिङ जिल्लामा ०७५ जेठ १४ र १५...  विस्तृतमा

  • अनलाइन केन्द्र

अत्यधिक धुलो उडेको सहन नसकेपछि कलंकीबासीद्धारा सडक अवरोध

जेठ १४,काठमाडौँ । अत्याधिक धुलोको कारण स्वास्थ्य र व्यवसायमा असर परेको भन्दै राजधानी भित्रने...  विस्तृतमा

  • अनलाइन केन्द्र

ललाईफकाई अपाङ्गको मृगौला चोरी : आफन्तले थाहा पाएपछि जेल गए बस्नेत !

जेठ १४,भक्तपुर । भक्तपुरमा मानसिक रुपमा बिरामी रहेका एक युवकको झुक्याएर मिर्गौला निकालिएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘गोरे’लाई पूर्पक्षका लागि थुनामा राख्न आदेश !

जेठ १३,काठमाडौँ । ३३ किलो सुन तस्करीमा मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत...  विस्तृतमा

  • अनलाइन केन्द्र

कल्लेरीमा सार्वजनिक सुनुवाई : भुकम्पपिडितका गुनासै गुनासो !

जेठ १३,धादिङ । गल्छी गाउँपालिका–२ केउरीनीमा ०७५ जेठ १२ गते गाउँपालिका र इन्सेकद्वारा...  विस्तृतमा

  • अनलाइन केन्द्र

धुर्मुसलाई सहयोग जुटाउन पर्यटन व्यवसायीसंगै विद्यार्थी नेता पराजुलीको पनि साथ !

जेठ १३,काठमाडौँ । नेपालको सबैभन्दा पुरानो बिर अस्पताल सरसफाई अभियान धुमुर्श सुन्तली...  विस्तृतमा

  • अनलाइन केन्द्र

गोली हानेर ९ लाख रुपैयाँ लुटपाट ! घाइतेले अस्पतालमा भने-‘प्रहरी बने रमिते’

जेठ १३ , कैलाली। कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानेर ९ लाख रुपैयाँ लुटपाट भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

काम प्रधानन्यायाधीस भन्छन- ‘मुद्दा फस्र्योट न्याय नमर्ने र न्यायको अनुभूति हुनेगरी’

जेठ १३,काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले मुद्दा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बहुचर्चित लाउडा काण्डका दोषीलाई छाड्ने की नछाड्ने भनेर न्यायाधीश बाझिए !

जेठ १२ ,काठमाडौँ । भ्रष्टाचारको प्रमाणलाई हेर्ने दृष्टिकोणमा मतैक्य हुन नसक्दा नेपालको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालीलाई नेपाली भूमिबाटै अपहरण प्रयास : भारतीय सुरक्षाकर्मीसहित चार पक्राउ

जेठ १२,बारा । नेपाली नागरिकलाई नेपाली भूमिबाटै अपहरण गरेर भारत लैजान खोज्ने भारतीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौमा आजको मौसम कस्तो ?

जेठ १२ ,काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी क्षेत्र बाहेक अधिकांश...  विस्तृतमा

  • अनलाइन केन्द्र

३३ केजी सुन प्रकरण : गोरेको बयान सुरु, भने- ‘मलाई खतरा छ’

जेठ ३,विराटनगर । ३३ किलो सुन तस्करीको प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

गाई काट्ने तीनजनालाई मुद्दा दर्ता ! १२ वर्षसम्म जेल सजाय हुनसक्ने

जेठ ९, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

जेठ ८, काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम !

जेठ ७,काठमाडौँ । सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोरङको केराबारी गाउँपालिकामा क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालन !

जेठ ७ मोरङ । मोरङको केराबारी गाउँपालिकामा जनप्रतिनिधिले चलाएका तीनवटै क्रसर उद्योग मापदण्ड...  विस्तृतमा

  • अनलाइन केन्द्र

आरोहणको छैटौँ दिन : अहिलेसम्म २२१ जना सगरमाथाको चुचुरोमा पुग्न सफल

जेठ ४,सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही...  विस्तृतमा

  • अनलाइन केन्द्र

चितवनमा बर्डफ्लु आतंक ! सतर्कता अपनाउन आग्रह

जेठ ४,चितवन । चितवनमा बर्डफ्लु देखापरेको छ । खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन...  विस्तृतमा

  • अनलाइन केन्द्र

खोलाले बगाएकी उष्माको शव चार दिनपछि सिन्धुलीमा भेटियो

जेठ ३,रामेछाप । सोमबार बिहान कक्षा ११ को परीक्षा दिन जाँदै गर्दा रणजोर खोला तर्ने क्रममा...  विस्तृतमा

  • अनलाइन केन्द्र

इ-डिभी २०१९ को नतिजा  सार्वजनिक ! (यसरी हेर्नुहोस् आफ्नो भाग्य)

जेठ १ काठमाडौँ । अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा  सार्वजनिक भएको छ। नेपालस्थित...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुननिर्माण रफ्तार : दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख

जेठ १, काठमाडौँ । भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

मकालु एयरको विमान हुम्लामा दुर्घटना, चालक दलका दुई सदस्यकै मृत्यू

जेठ १, हुम्ला । मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लाको खारपुला गाउँपालिका–२ को एक्लाभोज...  विस्तृतमा

  • अनलाइन केन्द्र

वर्षाले मन्थली डुबानमा, रणजोर खोलाले ७ विद्यार्थी बगायो

  रामेछाप – मन्थलीमा गएको मध्यरातदेखि परेको ठूलो वर्षात पछि रणजाेर खोलामा आएको बाढीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस