विश्व

विश्व

यौनधन्दाको विकराल रुप: विवाह गरी चीनमा बेचिन्छन् पाकिस्तानी महिला, नेपालमा पनि प्रभाव

जेठ २, काठमाडौँ । पछिल्लो समय नेपाली महिला तस्करी दिनानुदिन बढ्दै गएको छ । नेपालबाट महिला तस्करी गरेर देश लाने गिरोह सक्रिय भएको धेरै भैसकेको छ। यस्ता गिरोहहरुलाई नेपाल सरकारले बेला(बेलामा पक्राउ गर्ने र कारवाही गर्ने गरेको पनि छ । तर जहिल्यै मानव तस्करहरुले नयाँ बाटो समात्ने गरेका छन्। भारतमा यौन...  विस्तृतमा

  • अनलाइन केन्द्र

ट्रम्पले घोषणा गरे राष्ट्रिय आपतकाल

जेठ २, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय आपतकालीन अवस्था घोषणा गरेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतले छोड्यो १९ पाकिस्तानी बन्दी

जेठ २, काठमाडौँ । भारतले मुक्त गरेका १९ जना पाकिस्तानी कैदीबन्दी अट्टारी–वागा सीमाहुँदै...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रीलङ्कामा ७८ जना गिरफ्तार

जेठ २, काठमाडौँ । श्रीलङ्काको उत्तरपश्चिमी क्षेत्रमा भएका विभिन्न हिंसात्मक घटनाका क्रममा...  विस्तृतमा

  • अनलाइन केन्द्र

लाइभमा फेसबुकले ल्यायो ‘वान स्ट्राइक पोलिसी’

जेठ २, काठमाडौँ । फेसबुकले हिंसाको लाइभ र यसको शेयरिङ रोक्नको लागि ‘वान स्ट्राइक पोलिसी’...  विस्तृतमा

  • अनलाइन केन्द्र

हलिउडकी सर्वकालीन सुपर स्टार डोरिस डेको निधन

बैशाख ३१, काठमाडौँ । हलिउडकी लेजेण्ड अभिनेत्री एवम् गायिका डोरिस डेको निधन भएको छ । उनको ९७...  विस्तृतमा

  • अनलाइन केन्द्र

मध्यरातमा एटीएम भित्र यौन उत्पीडन, युवतीले बनाइन् भिडियो

बैशाख ३०, काठमाडौँ । भारतको मुम्बईमा युवतीमाथि एक व्यक्तिले एटीएम रुम भित्र यौन उत्पीडन गरेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

हङहङको संसद हलमा हानाहान, एक सांसद गम्भीर घाइते !

बैशाख २८,काठमाडौँ । शनिवार हङहङको संसदमा दुई पक्षका सांसदबीच हात हालाहालको अवस्था बन्यो ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

लिबियाबाट आप्रवासी बोकेर युरोप जाँदै गरेको डुंगा दुर्घटना, ६५ जनाको मृत्यु

बैशाख २८, काठमाडौँ । लिबियाबाट आप्रवासी बोकेर युरोप जाँदै गरेको एउटा डुंगा भूमध्यसागरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बालाकोट एयरस्ट्राइकमा परेका ४५ आतंकवादी अझै पनि अस्पतालमा

बैशाख २७, काठमाडौँ । पाकिस्तानको बालाकोटमा भारतले गरेको एयर स्ट्राइकमा परी अझै पनि ४५...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिआईएका पूर्व कार्यकारी निर्देशक भन्छन्-‘पाकिस्तान विश्वको सबैभन्दा खतरनाक मुलुक बन्न सक्छ’

बैशाख २४, काठमाडौँ । अमेरिकी गुप्तचर संस्था सिआईएका पूर्व कार्यकारी निर्देशक माईकल मोरेलले...  विस्तृतमा

  • अनलाइन केन्द्र

मानवीय गतिविधिको असरः १० लाख जनावर र बोटविरुवाको अस्तित्व संकटमा

बैशाख २४, काठमाडौँ । संयुक्त राष्ट्रसंघको एउटा अध्ययनले पृथ्वीका करिब १० लाख जनावर र...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतका प्रधानन्यायाधीशले पाए सफाइ

बैशाख २४, काठमाडौँ । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईले यौन दुव्र्यवहारको आरोपमा सफाइ...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीन–पाकिस्तान आर्थिक कोरिडोरबारे व्यापक चिन्ता र चासो

-सैयद मोहम्मद अली बैशाख २३,काठमाडौँ । चीनले केही समयअघि मात्र आफ्नो महत्वाकांक्षी योजना...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनको आग्रहपछि अजहर अन्तर्राष्ट्रिय आतंककारी घोषणा ! भित्री रहस्य के हो ?

बैशाख २२,काठमाडौँ ।  चीनको आग्रहपछि अजहर अन्तर्राष्ट्रिय आतंककारी घोषणा गरिएको छ । संयुक्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

भेनेजुएलामा सैनिक विमान दुर्घटनाग्रस्त, सात सैनिकको मृत्यु

बैशाख २३, काठमाडौँ । भेनेजुएलाको राजधानी काराकासको बाहिरी इलाकामा सैनिक हेलिकप्टर...  विस्तृतमा

  • अनलाइन केन्द्र

जब उडिरहेको रुसी जेट विमानमा एक्कासि आगलागी भयो…

बैशाख २३, काठमाडौँ । एक रुसी विमानमा एक्कासि आगलागी भएपछि आकस्मिक अवतरण गरिएको छ । रुसी सरकारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

केजरीवाललाई झाप्पड !

बैशाख २२,काठमाडौँ । दिल्लीका मुख्यमन्त्री एवम् आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

१४३ यात्रु बोकेको बिमान नदीमा खस्यो, सबै यात्रु सकुशल

बैशाख २२,काठमाडौँ । १४३ यात्रु बोकेको बिमान नदीमा खसेको छ । बिमानका एक यात्रु एवं वकील शेरिल...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रीलंका बम विस्फोट : भारत बिरूद्ध पाकिस्तानी संयन्त्र परिचालित भएको आशंका

बैशाख २२,काठमाडौँ । श्रीलंका आतंककारी आक्रमणको कारण समस्यामा रहेको अवस्थामा सोहि घटनालाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

कश्मीरमा भाजपा नेताको हत्या

बैशाख २२, काठमाडौँ । भारत प्रशासित जम्मू–कश्मीरको अनंतनागमा भारतीय जनता पार्टी (भाजपा) का...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीव्र गतिमा ओडिशाकाे तटीय क्षेत्रमा ठाेक्किँदै चक्रवात ‘फानी’

बैशाख २०, काठमाडौँ । बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानी केही घण्टापछि भारतको ओडिशा...  विस्तृतमा

  • अनलाइन केन्द्र

भेनेजुयला प्रदर्शनमा सेना बन्यो निर्दयी : प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी दौडायो ! (भिडियोसहित)

बैशाख १८,काठमाडौँ । भेनेजुयलामा सरकारविरुद्धको विरोध प्रदर्शन हिंसात्मक बनेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रीलंका बिस्फोट गराउने मुख्य अभियुक्तका बुवा र भाइको पनि मृत्यु

बैशाख १७,काठमाडौँ । श्रीलंकामा भएको आत्मघाती हमलाका मुख्य अभियुक्त जहरान हाशिमका बुवा र भाइ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस