विश्व

विश्व

दिल्लीको तापक्रम अहिलेसम्मकै उच्च, २३ बालबालिकाको मृत्यु

जेठ २८, काठमाडौँ । भारतको राजधानी दिल्लीमा अहिलेसम्मकै सबैभन्दा बढी तापमान पुगेको छ। सोमबार दिल्लीको तापमान ४८ डिग्री सेल्सियमा पुगेको हो। अहिलेसम्मकै अत्यधिक तापक्रम हो। मौसमसम्बन्धी जानकारी दिने संस्था स्काइमेटका उपप्रमुख महेश पालावातले सन् २०१४ को जुन ९ मा ४७.८ डिग्री पुगेको बताए। यसैगरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीन सरकारद्वारा प्रस्तावित गरिएको सुपुर्दगी सन्धिका विरुद्धमा हङकङमा विशाल प्रदर्शन

जेठ २७,काठमाडौँ । दशौं हजार प्रदर्शनकारीहरुले हङकङमा चीन सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतको उत्तर प्रदेशमा भीषण हावाहुरी र चट्याङ, १९ जनाको मृत्यु

जेठ २४, काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र...  विस्तृतमा

  • अनलाइन केन्द्र

आफैंलाई हेरेर, छोएर यौन आनन्द लिने यी युवती, यस्तो छ कहानी

जेठ २३, काठमाडौँ । ‘यो सुन्दा थोरै अचम्म लाग्न सक्छ तर म सधैं आफैंप्रति आकर्षित हुन्छु ।’ अन्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

मेक्सिकोका राष्ट्रपतिद्वारा जापानमा हुने जी-२० सम्मेलनमा सहभागी नहुने घोषणा

जेठ २३, काठमाडौँ । मेक्सिकोका राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

अस्ट्रेलियामा एक व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार, ४ जनाको मृत्यु

जेठ २२, काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको राजधानी डार्बिनमा एक व्यक्तिले...  विस्तृतमा

  • अनलाइन केन्द्र

कहाँ गयो १३ जना सवार भारतीय वायुसेनाको विमान ?

जेठ २०, काठमाडौँ । भारतको असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको भारतीय वायुसेनाको एएन–३२...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीनदिने भ्रमणका लागि अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतमा

लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीन दिने राजकीय भ्रमणका क्रममा आज बिहान...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुसमा विस्फोटक पदार्थ बनाउने कारखानामै विस्फोट, ७९ जना घाइते

जेठ १९, काठमाडौँ । रुसमा शक्तिशाली विस्फोटक पदार्थ बनाउने एक कारखानामा विस्फोट हुँदा कम्तिमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

धार्मिक स्थानमा भइरहेको आक्रमणप्रति पाकिस्तान हिन्दू परिषद्को आपत्ति

जेठ १८,काठमाडौँ । पाकिस्तानमा हुने हिन्दु सम्प्रादायमाथी हुने हिँसा र भड्काउपन रोक्न दवाव...  विस्तृतमा

  • अनलाइन केन्द्र

आफ्ना कारण ३८ मिनेट उडान ढिलो हुँदा मेक्सिकोकी मन्त्रीको राजीनामा

जेठ १७,काठमाडौँ । आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

युरापेली संसद्को मुख्य भूमिका कसलाई दिने भन्ने विषयमा विवाद

जेठ १६, काठमाडौँ । युरोपेली संसद्का लागि भएको निर्वाचनपछि मुख्य भूमिका कसलाई दिने भन्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतीय प्रधानमन्त्री सपथ ग्रहण समारोह : मोदी–ईमरान सम्बन्ध छिट्टै न्यानो तर्फ उन्मुख नहुने संकेत

जेठ १४,काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनले यसरी उच्च प्रविधिको प्रयोगबाट गर्दैछ जासुसी……

जेठ १३,काठमाडौँ । पश्चिमी चीनका सहरमा प्रहरी स्टेशन, चेक प्वइन्ट र अन्य सुरक्षा क्षेत्रमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कंगोमा डुंगा दुर्घटना : ३० जनाको मृत्यु, दुई सय बढी बेपत्ता

जेठ १३,काठमाडौँ । कंगोको मे–एनदोम्बे तालमा डुंगा दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन

जेठ १२, काठमाडौँ । भारतीय जनता पाटी (भाजपा) तथा भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्सको...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिरासतभित्रै हानाहान हुुँदा २९ बन्दीको मृत्यु

जेठ १२, काठमाडौँ ।    भेनेजुएलाको एक थुनुवा कक्षमा भएको भिडन्तमा कम्तीमा २९ बन्दीको मृत्यु...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत भएन !

जेठ ११,काठमाडौँ । लोकसभा चुनावमा नराम्रोसँग पराजित भएपछि हारको समीक्षा र भावी रणनीति तयार...  विस्तृतमा

  • अनलाइन केन्द्र

गुजरातमा भीषण आगलागी : १५ जनाको मृत्यु, कैयौँले हाम फालेर ज्यान जोगाए

जेठ १०,काठमाडौँ । भारतको गुजरात राज्यको सूरत शहरमा रहेको एउटा कोचिङ सेन्टरमा आगलागी हुँदा एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा भाजपा नेता नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चित

जेठ ९,काठमाडौँ । भारतमा सम्पन्न लोकसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) भारी मतका...  विस्तृतमा

  • अनलाइन केन्द्र

पराजयपछि राजीनामाको तयारीमा राहुल गान्धी

जेठ १०, काठमाडौँ । लोकसभा निर्वाचनमा नराम्रोसँग पराजित भएपछि भारतीय कांग्रेसका अध्यक्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतीय लोकसभा चुनाव : रुझानमा भाजपा गठबन्धनको बहुमत !

जेठ ९,काठमाडौँ । भारतीय लोकसभा चुनावको प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धनले अग्रता लिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

जुत्ता निर्माण कम्पनीहरुले अमेरिकी राष्ट्रपतिलाई दिए यस्तो सुझाव

जेठ ८, काठमाडौँ । जुत्ता निर्माणको क्षेत्रका विश्वमै नाम कमाएका कम्पनीहरुले अमेरिकी...  विस्तृतमा

  • अनलाइन केन्द्र

६५ दिनसम्म माछा मार्न प्रतिबन्ध

जेठ ७, काठमाडौँ । बंगलादेश सरकारले ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध लगाएको छ । माछाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस