विश्व

विश्व

यस्तो दम्पती,जसले ५४ करोडको कचौरामा टेनिस बल राख्थे !

असार १४,काठमाडौँ । बर्षौंसम्म घरको एउटा कुनामा राखिएको सामानले पनि करोडपती बनाउन सक्छ । स्विटजरल्याण्डका एक दम्पत्तिले (४.९ मिलियन डलर) ५४ करोड रुपैयाँ पर्ने कचौरा टेनिस बल राख्न प्रयोग गरिरहेका थिए । उक्त कचौरा ती दम्पत्तिले चीनको यात्राको क्रममा खरिद गरेको बताए । लिलामी विशेषज्ञका अनुसार उक्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

ऐतिहासिक ठाँउमा किमलाई भेट्न किन ईच्छुक भए ट्रम्प ?

असार १४,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रत्यासित रुपमा उत्तर कोरियाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाकिस्तानको अर्थव्यवस्था संकटमा ! मुद्रामा ऐतिहासिक गिरावट

असार १२,काठमाडौँ । पाकिस्तानको अर्थव्यवस्था हरेक दिन संकटमा फस्दै गएको छ । अमेरिकी डलरको...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्पेसएक्स कम्पनीकोे सफलता : एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा

असार १०,काठमाडौँ । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीन, मलेसिया र टर्कीको साथ पाएपछि पाकिस्तान एफएटीएफको कालोसूचीबाट जोगियो

असार ९,काठमाडौँ । पाकिस्तान फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को कालोसूचीबाट बच्न सफल...  विस्तृतमा

  • अनलाइन केन्द्र

सानको बिकिनी तस्बिर काउन्सिललाई पचेन, खोसियो मेडिकल लाइसेन्स

असार ९,काठमाडौँ । हामीमध्ये धेरैजसो सोसल मिडियामा निकै सक्रिय छौं । हामी जे गर्छौं त्यसको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदर्शनकारी घाइते भएपछि जर्जियाका सभामुखद्धारा राजीनामा

असार ७,काठमाडौँ । जनता र राज्यको सम्बन्ध कस्तो हुनुपर्छ ? नागरिकप्रति राज्य कत्तिको उदार...  विस्तृतमा

  • अनलाइन केन्द्र

विमानस्थलले झण्डै ६ लाख रोजगारी सिर्जना गर्ने !

असार ७,काठमाडौँ । बेइजिङको दासिङ अन्तर्राष्ट्रिय विमानस्थलले झण्डै ६ लाख रोजगारी सिर्जना...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनले बनायो अत्याधुनिक मानवरहित ड्रोन हेलिकोप्टर ! उडान परिक्षण पनि सफल

असार ७,काठमाडौँ । चीनले एक मानवरहित हेलिकोप्टरको सफल परीक्षण गरेको छ । चिनियाँ सरकारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

दुनियाँका सबैभन्दा शक्तिशाली नेता मोदी ! ट्रम्प तेस्रो नम्बरमा किन ?

असार ६,काठमाडौँ । अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै भारतीय प्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

देशैभरी एकैपटक निर्वाचन गर्न भारतीय राष्ट्रपतिको प्रस्ताव

असार ६,काठमाडौँ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले ‘एक देश एक निर्वाचन’को अवधारणा अनुसार...  विस्तृतमा

  • अनलाइन केन्द्र

इरानले खसाल्यो अमेरिकी मानवरहित ड्रोन !

असार ५,काठमाडौँ । इरानको दक्षिणी प्रान्त होर्मोज्गानमा अमेरिकी जासुसी मानवरहित विमान...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘नेपालीलाई दुःख दिने नियत हाम्रो होइन’ : मुख्यमन्त्री योगी आदित्यनाथ

असार ५,काठमाडौँ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालीहरुलाई भारत आवत-जावत...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाकिस्तानबाट बिवाह गरेर चीन लगेर यौन पेशामा लाउने प्रमाण फेला

असार ४,काठमाडौँ । मानव तस्करी हुने मुलुकको रुपमा पछिल्लो समय चीन नयाँ देशका रुपमा आएको छ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नरसंहारको भिडियो अनलाइनमा राखेको स्वीकार गरेका एक व्यक्तिलाई २१ महिना जेल

असार ४, काठमाडौँ । न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको नरसंहारको भिडियो...  विस्तृतमा

  • अनलाइन केन्द्र

इतिहासमा पहिलोपटक भारतको लोकसभा सदस्यले नेपाली भाषामा लिए सपथ (भिडियोसहित)

असार ३,काठमाडौँ । भारतको लोकसभाका एक सदस्यले नेपाली भाषामा सपथ लिएका छन् । लोकसभा सदस्यहरुको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अदालतमा बयान दिएलगत्तै इजिप्टका पूर्वराष्ट्रपतिको निधन

असार ३, काठमाडौँ । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकाको चेतावनीपछि घट्यो हुवावेको बिक्री

असार ३, काठमाडौँ । चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका संस्थापकले पछिल्लो समय अमेरिकाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

विधेयक स्थगित भए पनि हङकङमा रोकिएन प्रदर्शन

असार २, काठमाडौँ । सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोध गर्दै हङकङमा विशाल प्रदर्शन...  विस्तृतमा

  • अनलाइन केन्द्र

सेफ्टी ट्यांकी सफा गर्ने क्रममा सात जनाको मृत्यु

असार १, काठमाडौँ । भारतको गुजरात राज्यस्थित एउटा होटलको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा सात...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुडानमा सेनाद्वारा प्रदर्शनकारी महिला बलात्कृत

असार १, काठमाडौँ । सुडानमा लोकतन्त्रको पक्षमा सैन्य मुख्यालय बाहिर प्रदर्शनमा सहभागी...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकाले भन्यो–’आतंकवादविरुद्ध पाकिस्तानको कारवाही गति अझै पुगेन ‘

जेठ ३२,काठमाडौँ । भारतको पुलवामामा पाकिस्तानले गरेको आक्रमणपछि आतंकवादविरुद्धको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओमानको खाडीमा तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण

जेठ ३१, काठमाडौँ । ओमानको खाडीमा तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण भएको छ । बिहीबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

उत्तर कोरियामा मृत्युदण्ड दिइएका ३ सय १८ स्थानको पहिचान

जेठ २९, काठमाडौँ । दक्षिण कोरियाको एक गैरसरकारी संस्थाले उत्तर कोरियाली सरकारले सार्वजनिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस