सुनको भाउ उकालो लाग्यो ! तोलामा ५ सयले बढेर सर्बाधिक मुल्यमा नाम राख्दै ? (हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ १९, आईतबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ १९, काठमाण्डौ । हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको पुस २३ गते सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसपछि घटेर ७४ हजार रुपैयाँसम्म झरेको सुनको भाउ फेरि बढेर आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको हो । यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस