सुनको भाउ यथावत् : तोलाको ७५ हजार दुई सय रुपैयाँ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २३, बिहिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ २३, काठमाण्डौ । बिहीबार सुनचाँदीको भाउमा घटबढ भएको छैन । सुन बिहीबार तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा आठ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि बिहीबार घटबढ भएको छैन । चाँदी तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस