सुनको भाउको नयाँ रेकर्ड, ८० हजार नाघ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १३, मंगलबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

फाल्गुण १३, काठमाण्डौ । सुनको भाउ तोलाको ८० हजार नाघेको छ । सोमबार तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च भाउ हो । यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस