सुनको मूल्य फेरी बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १५, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण १५, काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य दुई सयले बढेको छ । बिहीबार सुनतोलाको ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार बजारमा सुन तोलाको ७९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलाको ७९ हजार ४ सयमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला ९०० कायम गरिएको छ । चाँदी भने तोलाको ५ रुपैयाँ घटेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस