एनएमबिको १६४ औंँ शाखा रोल्पाको माडीमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १५, बिहिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फाल्गुण १५, काठमाडौं । एनएमबि बैंकले रोल्पाको माडीमा आफ्नो १६४औं शाखा सञ्चालनमा ल्याएको छ । शाखाको ऊर्जामन्त्री वर्षमान पुन र बैंकका अध्यक्ष पवनकुमार गोल्याणले उद्घाटन गरे ।

२४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको बैंकले नवीनतम् सेवा तथा सुविधाबाट ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस