सुनको मुल्यमा नयाँ रेकर्ड तोलाको कति पुग्यो ? हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ २८, बुधबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ २८, काठमाण्डौ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । आज छापावाला सुनको मूल्यले ८८ हजार ६ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ । मङगलबार प्रतितोला ८७ हजार ७ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले आज बुधबार एकैदिन ११ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ८८ हजार १ सय ६० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । भने चाँदी मगंलबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ३५ रुपैयाँमा कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस