लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र ३०, मंगलबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ३०,काठमाडौँ । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस