प्रतिनिधिसभा बैठक साढे ५ बजे बस्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ जेष्ठ ३०, शुक्रबार (१९ घण्टा अघि)
  • ३९ पटक पढिएको
प्रतिनिधिसभा बैठक साढे ५ बजे बस्ने

जेठ ३०,काठमाडौँ । प्रतिनिधिसभा बैठक सरेको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको हो ।

सत्तारुढ दलका तर्फबाट नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भइसकेको छ ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस