विदेशी मुद्रा

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण १८, शुक्रबार (९ महिना अघि)
  • ६५ पटक पढिएको
विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति ?

साउन १८, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ६६ पैसा र बिक्रीमा १३४ रुपैयाँ २६ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८९ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ३६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिद मूल्य ९६ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९७ रुपैयाँ १६ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८ रुपैयाँ ९३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७८ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ६४ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ८१ पैसा पर्नेछ ।

# विदेशी मुद्रा

ताजा अपडेट

खोजी गर्नुहोस