सुनचाँदी

आइतबार फेरि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २७, आईतबार (९ महिना अघि)
  • ९३ पटक पढिएको
आइतबार फेरि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

साउन २७, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । यो दिन तोलामा ७ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार १ सय रुपैयाँमा कायम थियो । यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७ सय २० रुपैयाँमा कायम भएको छ ।

# सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस