कोरोनाबाट मलेसियामा एकजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र ४, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र ४, काठमाण्डौ । नोभेल कोरोना भाइरसका कारण मलेसियामा एकजनाको मृत्यु भएको छ । मलेसिया सरकारले कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ ।

मलेसियाको विपद् व्यवस्थापन समितिले मंगलबार ६० वर्षीय पादरीको मृत्यु भएको जानकारी दिएको छ । सारवाकस्थित इमान्युएल बापटिस्ट चर्चका पादरीको मृत्यु भएको जनाइएको छ । सीएनएन

ताजा अपडेट

खोजी गर्नुहोस