अफ्रिकामा पुष्टि भएका कोरोना संक्रमितको संख्या ४६ लाख ७८ हजार !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ २, आईतबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौ । अफ्रिकामा पुष्टि भएका कोरोना संक्रमितको संख्या ४६ लाख ७८ हजार पुगेको छ । अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र अफ्रिका सीडीसीले शनिबार दिएको जानकारी अनुसार हालसम्म ४६ लाख ७७ हजार ७९८ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

अफ्रिकामा ४२ लाख ३२ हजार ९७४ व्यक्ति संक्रमणमुक्त भएका छन् । यस्तै, संक्रमणबाट एक लाख २५ हजार ८९० जनाको मृत्यु भएको सीडीसीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस