घमन राना मगरको स्वरमा ‘यो धर्तिमा रहिन भने म’ म्युजिक भिडियो सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ श्रावण १३, शुक्रबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

काठमाडौं । लोकगायक एवं सर्जक घमन राना मगरको स्वरमा रहेको ‘यो धर्तिमा रहिन भने म’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

मिलन थापाको शब्द रहेको गीतलाई पुर्णकला बि।सीले स्वर दिएकी छिन् भने लोकगायक राना स्वंयमले साथ दिएका छन् ।

गीतले मायालु जोडीको प्रेम सम्बन्ध छुट्दा प्रेमजोडीको पिरतीको घर भत्किएको बिषयवस्तुलाई समेट्न खोजेको छ ।

गीतमा घमन राना मगर स्वंयमको संगीत रहेको छ । उक्त भिडियोमा विमल अधिकारी र हिमा थापाले अभिनय गरेका छन्। शागर विरहीले छायांकन गरेको सो भिडियोमा विक्रम चौहानले निर्देशन गरेका हुन्। उक्त गीतको भिडियो बिरही बस्याल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस