राष्ट्रिय सभा बैठक: राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ २०, शुक्रबार (८ घण्टा अघि)
  • ६२ पटक पढिएको
राष्ट्रिय सभा बैठक: राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित

असार २०,काठमाडौँ । राष्ट्रिय सभाको शुक्रवारको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्ताव राष्ट्रिय सभा बैठकबाट बहुमतले पारित भएको हो ।

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रुपमै पारित भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस