चिनियाँ राष्ट्रपति नेपाल आउदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १७, मंगलबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

भाद्र १७, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिङफिङले आगामी १५ अक्टोबरमा नेपाल भ्रमण गर्ने सम्भावना बलियो बन्दै गएको छ।

सोही मितिलाई आधार मान्दै नेपालले आन्तरिक गृहकार्य अघि बढाएको छ। राष्ट्रपति सीको नेपाल भ्रमण ९ घण्टाको मात्र हुनेछ।

पाँच दिन लामो भारत भ्रमणपछि उनी नेपाल हुँदै स्वदेश फर्किने कार्यक्रम तय गरिएको परराष्ट्र उच्च स्रोतले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस