AAWC को काउन्सिल बैठकमा भाग लिएर नेकपा नेता पाण्डे स्वदेश फिर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १९, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र १९,काठमाडौँ । दक्षिण कोरियाको भ्रमण सकेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिती सदस्य सुरेन्द्र पाण्डे स्वदेश फकिएका छन । बिहिबार सावा दुई बजे पाण्डे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आर्लिएका थिए । एसिया भित्र पानिको मुद्दालाई सम्बोधन गर्न एसियाली सांसदहरूको पहलमा दक्षिण कोरियाको Seoul मा Asian National Assembly Water Consultative Board (AAWC ) को काउन्सिल बैठक सम्पन्न भयो । उक्क बैठकको आयोजक दक्षिण कोरिया रहेको थियो ।

सम्मेलनबाट दक्षिण कोरियाको उप सभामुख अध्यक्ष उपाध्यक्षमा नेपालबाट मा. सुरेन्द्र पाण्डे पाकिस्तानबाट महमद भानडा, कम्वोडियाबाट चन्दारा कोषाध्यक्ष कोरियाकै सांसद र महासचिवमा विज्ञ समुहबाट निर्वाचित भएको थियो । उक्त सम्मेलनमा ६ देशबाट सहभागिता रहेको थियो । नेपालबाट सहभागी हुनुहुनेमा अमृता थापा, मा. रामवावु कुमार यादवलाई पनि सदस्यमा नियुक्त गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस