उपनिर्वाचनमा को-काे उठ्लान् रवीन्द्र अधिकारीको क्षेत्रमा?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र २४, मंगलबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद्र २४, काठमाडौं । महत्वकासाथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन्।

मंसिर १४ को प्रनिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएका छन्।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनको क्षेत्र रिक्त छ। कास्की २ बाट चुनाव लड्न ‘हेभिवेट’को चर्चा छ।

नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ।

नेकपाबाट गौतम र कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार बने साझा पार्टीले संयोजक रवीन्द्र मिश्रलाई मैदानमा उतार्ने तयारी गरेको छ।

कांग्रेस नेता गुरुङले सामाजिक सञ्जालमै अवसर पाए कास्की २ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस