एमसीसी सम्बन्धी अध्ययन शुरू, ४ विषयमा गहन अध्ययन गरिंदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २१, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाण्ठौ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन –(एमसीसी) सम्झौता संसद्बाट पारित गर्ने विषयमा अध्ययन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले चार विषयमा अध्ययन गर्ने निर्णय गरेको छ ।

नेकपाले आइतवार गठन गरेको कार्यदलले सोमवारै बैठक बसेर काम शुरू गरेको हो । पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलको बैठकले एमसीसीको विषयमा गहन छलफलका लागि चार विषयमा अध्ययन गर्ने टुंगो लागेको स्रोतले जनायो । राजधानी दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस