प्रधानमन्त्रीज्यू, नाकैमुनिको भ्रष्टाचार देख्नुस् !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन १०, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण १०, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेथा एवम् कमिसन बार्गेनिङको अडियो बाहिर आएपछि राजीनामा दिएका निबर्तमान सञ्चार तथा सुचना प्रबिधिमन्त्री गोकुल बास्कोटालाई पात्र मात्र मानेर प्रबृत्तिका बारेमा निर्मम बन्नुपर्ने प्रतिक्रिया सार्वजनिक हुन थालेका छन् । नेकपाका कतिपय नेता एवम् नेकपा निकटका बिज्ञहरुले प्रधानमन्त्रीको नाकैमुनी अबौँको भ्रष्टचार रहेको आशंका गरेका छन् ।

बास्कोटाको अडियो रेकर्ड बाहिर आएपछि प्रधानमनत्रीका पुर्ब प्रेससल्लाहकार समेत रहेका पत्रकारिताका उपप्रध्यापक डा कुन्दन अर्यालले नाकमुनिको भ्रष्टचार हेर्न सुझाव दिएका छन् । उनले ट्ीट गर्दै भनेका छन्- बन्द कोठाका अनियमितता र जालसाजी घामको उज्यालोमा ल्याउने सुचनाको निर्बाध निर्भय र निरन्तर प्रबाहले नै हो । धन्य यो देश यस मामिलामा गरिव छैन । हेर्नुहोस् उनको ट्वीट :

ताजा अपडेट

खोजी गर्नुहोस