पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्रीलाई यसरी दिए जन्म दिनको शुभकामना !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन ११, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण ११, काठमाण्डौ । पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीलाई जन्म दिनको शुभकामना दिएका छन् । उनले आफ्नो फेसबुक वालमा प्रधानमन्त्रीको फोटो राखेर शुभकामना दिएका हुन् । उनले स्टाटसमा लेखेका छन् तपाईंको ईच्छा शक्ति र अठोट्ले चुनौतीमाथि बिजयप्राप्त हुनेछ । पार्टी र सिंगो मुलुकलाई एकताबद्ध बनाउँदै समृद्ध नेपाल र शुखी नेपालीको यात्रा अबिरल अघि बढीरहोस् । प्रिय कमरेड जन्मदीनको हार्दिक शुभकामना ।
आजबाट प्रधानमन्त्री ६९औँ बर्ष पुगेका छन् । यसैअबसरमा प्रधानमन्त्री ओलीले हिजो एक पुस्तक पनि सार्वजनिक गरिसकेका छन् ।

तपाईंको ईच्छा शक्ति र अठोट्ले चुनौतीमाथि बिजयप्राप्त हुनेछ । पार्टी र सिंगो मुलुकलाई एकताबद्ध बनाउँदै समृद्ध नेपाल र शुखी नेपालीको यात्रा अबिरल अघि बढीरहोस् । प्रिय कमरेड जन्मदीनको हार्दिक शुभकामना !

Image may contain: 1 person

ताजा अपडेट

खोजी गर्नुहोस