संविधान संशोधन कार्यदल बैठक : नेम्वाङ र देवकोटाको असहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १३, मंगलबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

फाल्गुण १३, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले शनिवार संविधान संशोधन गर्न गृहकार्य गर्ने कार्यदल गठन गरी गोप्य राखे पनि संयोजक माधव कुमार नेपालले दुई सदस्यलाई बोलाएर बैठक गरेका छन् ।

कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा नेपालको कोटेश्वरस्थित घरमा सोमवार बिहान छलफल गर्न पुगेका थिए । सत्तारूढ नेकपाका संसदीय दलका उपनेता नेम्वाङले संविधान संशोधन व्यक्तिगत विषय नभएको बताएका छन् । उनले सोमवार कार्यदलको बैठक नभई अनौपचारिक छलफल भएकाले अब त्यसमा सहभागी भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस