रोशनी शाही छ महिनापछि कार्यालयमा हाजिर !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन १३, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुन १३, काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणीको आरोप लगाउने संसद सचिवालयमा कार्यरत रोशनी शाही छ महिनापछि कार्यालय गएकी छन् । व्यवस्थापिका संसदमा स्वास्थ्य सेवा इकाईअन्तर्गत नर्सको रुपमा कार्यरत शाही आजदेखि कार्यालयमा उपस्थित भएको संसद सचिवालयले जनाएको छ ।

उनले तत्कालीन सभामुख महरालाई जवर्जस्ती करणीको आरोप लगाएकी थिइन् । पछि उनले नै बोली फेरेकी थिइन् । महराले भने सफाइ पाइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस