नेकपा सचिवालय बैठक जारी, तीनवटा एजेन्डामा छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ६, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार ६, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा बसिरहेको छ । बैठकमाा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय, संसदमा दर्ता भएको अमेरिकी सहायता परियोजना एमसिसी अनुमोदनको प्रस्ताव आदि विषयमा छलफल हुने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस