कांग्रेस पदाधिकारी बैठक बस्दै, १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ १४, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १४, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आइतबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ ।

कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस