प्रचण्ड भन्छन्-‘दुईमध्ये एक पद छोड्नुस्’ प्रम ओलीको सुगा रटान : ‘दुवै पद कुनै हालतमा पनि छोडिन्न’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २०, शनिबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार २०, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद मिलाउन आज पनि नेताहरु छलफलमा जुट्नेभएका छन् । पार्टी स्थायी कमिटी बैठकअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ ।

हिजोको छलफलले सहमति नजुटाए पनि दुईबीचको आपसी तिक्तता हटाएको नेताहरुको दावी छ । हिजोको छलफलमा सहमतिको मिलनबिन्दुको खोजी गर्न दुवै अध्यक्ष सहमत भएका छन् । तर दुवै आआफ्नै अडानमा छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिएका छन् भने भने अर्का अध्यक्ष प्रचण्डले दुईमध्ये एक पद छोड्न सुझाव दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस