नेकपा विवादका बारेमा ओली र प्रचण्डबीच आज पनि वार्ता हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २१, आईतबार (४ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

असार २१, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अहिले बिहान ११ बजे भेटवार्ता हुने भएको छ । नेकपाको जारी संकटका बीच दुवै अध्यक्षले वार्ता गर्न लागेका हुन् । आज दुवै शीर्ष नेताबीच सघन रुपमा छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस