जसपा निर्वाचन आयोगमा दर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ २५, बिहिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार २५,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो ।

आयोगले प्रमाणपत्र लिन शुक्रबार बोलाएको पार्टीका एक नेताले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस