जनताको सीप नै आर्थिक समृद्धिको आधारः मन्त्री अर्याल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ २७, शनिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार २७, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको सीप नै मुलुकको आर्थिक विकासको आधार भएको बताएकी छिन् । स्याङ्जाको विभिन्न ठाउँमा भएको सीपमूलक तालिमको शुक्रबार समापन शुभकामना दिदै मन्त्री अर्यालले भिडियो संवाद मार्फत् सो कुरा बताएकी हुन् ।

सो अवसरमा मन्त्री अर्यालले ’समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य भेट्न यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताईन् । हरेक व्यक्तिलाई सीप सिकाउदै आत्मनिर्भर तथा व्यवसायमूखी बनाउन जरुरी रहेको भन्दै मन्त्री अर्यालले भनिन्, “अब गाउँमा नै आर्थिक सम्भावनाको खोजी गर्नुपर्ने बेला आयो ।”

ताजा अपडेट

खोजी गर्नुहोस