आज विश्व जनसङ्ख्या दिवस,मन्त्री भानुभक्त ढकालद्धारा शुभकामना

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ २७, शनिबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार २७, काठमाण्डौ । विश्व जनसङ्ख्या दिवस सन् २०२० को उपलक्ष्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले शुभकामना व्यक्त गरेका छन् । मन्त्री ढकालले शुभकामना सन्देश जारी गर्दै दिवसको शुभकामना दिएका हुन् । प्रत्येक जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवस यस वर्ष कोभिड १९ संक्रमणको पूर्ण अन्त्य गरौं, महिला र किशोरीहरुको स्वास्थ्य र अधिकार सुरक्षित गरौं”भन्ने नाराका नेपालमा पनि मनाइरहेको छ ।

विश्वको जनसङ्ख्या ५ अर्ब पुगेको स्मरण गर्दे सन् १९८९ मा नेपालसहित १७९ सदस्य राष्ट्रहरुले जनसङ्ख्यामा देखिएको उतारचढावलाई हस्तक्षेपकारी भूमिकाका साथ सन्तुलनमा ल्याउन आवश्यक छ भन्ने महशुस गरि शुरु भएको यो अभियानले आज २५ औं वर्ष पार गरेको छ,कोभिड–१९को संक्रमणका कारण यस वर्षको जनसङ्ख्या दिवसलाई फरक शैलीमा मनाइन्छ, मन्त्री ढकालले शुभकामना सन्देशमा भनेका न् ।

ताजा अपडेट

खोजी गर्नुहोस