माइतीघरमा राप्रपा समर्थितको त्यो विरोध प्रदर्शन…

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ २८, आईतबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार २८, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल टुकोनले विभिन्न १० बुँदे माग राखेर राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

क्वारेन्टीनलाई व्यवस्थित गर, पीसीआर परीक्षणको दायरा बढाउ, गुणस्तरीय स्वास्थ्य सामग्री उपलब्ध गराउ, कोरोनाको नाममा भ्रष्टाचार बन्द गर, किसानलाई रासायनिक मल, बीउ उपलब्ध गराउ, सबै श्रमिकहरूको रोजगारीे सुनिश्चित गर, लकडाउन अवधिको पारिश्रमिक कटौती नगर, श्रमिकहरूलाई कार्यास्थलमा सुरक्षाको प्रवन्ध गर, स्वरोजगार श्रमिकहरूको जीविकोपार्जनको प्रत्याभूति गर, प्रवासी श्रमिकहरूको व्यवस्थापन गर लगायतका माग राखी बबरमहलबाट सुरु भएको ¥याली माइतीघर पुगेर धर्नामा परिणत भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस