‘अब ओलीलाई छाडा छोड्नु खतरनाक’ : डा भट्टराई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ३०, मंगलबार (४ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब छाडा छोड्दा खतरनाक हुने बताएका छन् । डा भट्टराईले मंगलबार बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एक प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्तिप्रति ओलीले आलोचना गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस