नेकपाको स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि केही घण्टाका लागि बैठक स्थगित गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस