शङ्करदास वैरागी मुख्य सचिव, युवराज खतिवडा अमेरिकी राजदूतमा सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १५, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाडौं । सरकारले शंकरदास वैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्य सचिव नियुक्त गरेको हो । आजै बसेको मन्त्रिपरिषद् बैठकले यसअघि मुख्य सचिव रहेका रेग्मीलाई सरकारले बेलायतको राजदूत सिफारिस गरेको छ ।

यसैगरी युवराज खतिवडा अमेरिकाका लागि राजदूत सिफारिस भएको एक मन्त्रीले जानकारी दिए । यसअघि अर्थमन्त्रीको जिम्मेवारीमा रहेका खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार नियुक्त भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस