शनिबार नेकपा सचिवालय बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १६, शुक्रबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय बैठक बोलाएको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि बैठक बोलाउने सहमति भएको हो । शनिबार बस्ने बैठकमा राजदूत नियुक्ती, मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस