वामदेवको मुद्दा टुङ्गिएन : हेर्दाहेर्दैमा सकियो ! सुनुवाई अर्को हप्ता बुधबारमात्रै हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १६, शुक्रबार (४ साल अघि)
  • ५४ पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौं । नेपाल कम्युस्ट पार्टीका नेता वामदेव गौतमको राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरूद्ध दर्ता भएको रीटको सुनुवाई शुक्रबार पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सुनुवाई अर्को हप्ता बुधबारमात्रै हुने भएको छ । प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले मुद्दा सुनुवाई गरिरहेको छ । शुक्रबार दुई सरकारी वकिल र वामदेव पक्षका केही कानुन व्यवसायीहरूलिे बहश गरेका थिए । वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले बहश सुरू गरेका थिए ।

उनलाई सरकारको सिफारिसिमा राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभामा मनोनित गरेकी थिइन् । नेता गौतमले राष्ट्रिय सभा सदस्यका लागि सपथसमेत लिइसकेका छन् । सर्वोच्चले भने गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश जारी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस