डा.केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघद्धारा आन्दोलनको घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २१, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज २१,काठमाडौँ । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै संघले दबाबमुलक आन्दोलन घोषणा गरेको हो ।

भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड(१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस